लामो समयसम्म सम्भोग बनाई राख्न पुरुषको लागि टिप्स

लामो समयसम्म सम्भोग बनाई राख्नन पुरुषको लागि टिप्स

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

पुरुषहरुको लागि लामो समय सेक्स गर्न केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् ।

रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस्,

धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या खडा हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउने गर्छ ।

कण्डमको प्रयोग गर्नुहोस्,

ज्यादातर पुरुषहरु कण्डोम प्रयोग गर्न हिचकिचाउने गर्छन् । तर, कण्डमको प्रयोगले लामो समयसम्म सेक्स गर्न सकिन्छ । यसले सुरक्षित सेक्स गर्न पनि मद्दत गर्छ ।

नियमित व्यायाम गर्नुपर्छ,

राम्रो सेक्सको लागि दैनिक व्यायाम गर्नु अत्यन्त फलदायी हुन्छ । यसले शरिरलाई स्वस्थ राख्नुको साथै, सेक्स पर्फर्मेन्समा पनि उत्तिकै मद्दत गर्छ ।

शान्त रहनुहोस्,

सेक्सका बखत नआत्तिनुहोस् । सेक्सका लागि पुर्ण तयार भएर बस्नुहोस् । शीघ्रपतन मानसिक समस्या हो । यस कारण पनि शान्त रहनु जरुरी छ । यस समस्यालाई हटाउन सक्नु भएमा लामो समय सेक्स गर्न सकिन्छ ।

रोमान्स गर्ने,

धेरै पुरुष सोझै सेक्सका लागि हामफाल्छन् । तर, रोमान्सको महत्व सेक्स दौरान प्रमुख रहन्छ । रोमान्स गर्दा दुवैजनाले एकअर्कालाई सहज रुपमा लिने वातावरण निर्माण हुन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *