‘सम्भोग अघि महिलाको ९ रुचिहरु, जुन हरेक पुरुषले जान्नै पर्ने हुन्छ’ ।

‘सम्भोग अघि महिलाको ९ रुचिहरु, जुन हरेक पुरुषले जान्नै पर्ने हुन्छ’ ।

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

से’क्स सम्ब’न्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर से’क्स स’म्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।

यौ’न विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौ’न स’म्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौ’न क्रि’डामा पुरा ध्यान

महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौ’न सम्ब’न्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रि’याकलाप, चु’म्बन, ओंठमा चुम्ब’न वा संवे’दनशील अं’गमा स्प’र्ष यौ’न सम्प’र्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

पाकक्रि’डा

महिलाहरु यौ’न स’म्पर्क शुरु हुनु अघि गरिने क्रिया’कलापमा बढि चाख राख्छन् । पाक क्रि’डाको माध्यमबाट आफूलाई पुरै उत्ते’जित तुल्याएपछि मात्र यौ’न सम्प’र्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु से’क्सको विषयमा अलि रचनात्मक र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आन’न्द र सन्तु’ष्टी

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डो’म नलगाइ यौ’न स’म्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी क’ण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

विस्तारै

यौ’न क्रि’डाका लागि हता’रिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदन’शील कोमल अं’गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेद’नशील अंगसँग संवेदन’शीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

वातावरण

शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौ’न आन’न्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौ’न क्रि’डा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा से’क्सको चाहाना र आ’नन्द बढी हुने महिलाको अनुभव छ ।

आ’सनको भूमिका

यौ’न क्रि’डामा आ’सनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । महिलाका अनुसार सुता’एर उनीहरुको तल २(३ सिरानी राखेर यौ’न क्रि’डा गर्दा महिलाले बढी सन्तु’ष्टी अनुभव गर्ने गर्छन् । तर सु’तेका पुरुषमाथि चढेर यौ’न स’म्पर्क गर्दा पनि म’जा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले ड’गी स्टाइ’ल अर्थात महिला चार हात खुट्टा टे’केर बस्ने र पुरुषले पछाडीबाट यौ’न क्रि’डा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिका

अष्ट्रेलियन से’क्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको से’क्सबाट च’रम अवस्थामा पुगेका थिए । ९० प्रतिशत युवतीले पुरुषले मु’खको प्रयोग गरेपछि मात्र च’रम आन’न्दमा पुग्ने बताएका थिए ।

संवे’दनशील अं’गको पहिचान

महिला शरीर आफैमा संवेद’नशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । से’क्सको शोधका क्रममा महिलाहरु यो’नीको माथिल्लो भित्री भागमा हुने स्पटमा स्प’र्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उ’त्तेजित हुँदैनन्

पुरुषहरु अधिकाँश समय यौ’नका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्ते’जित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौ’न आन’न्दमा पुर्याउँछु भन्नु पनि मु’र्खता हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *