थप १९ जनामा कोरोना संक्रमण – Satyapati

थप १९ जनामा कोरोना संक्रमण – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ७२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ६४ जना संक्रमणमुक्त भएका छन् भने हाल २ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *