यी खानेकरा, जसले बढाउछ यौन क्षमता

यी खानेकरा, जसले बढाउछ यौन क्षमता

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

 

यी खानेकरा, जसले बढाउछ यौन क्षमता

काठमाडौं – धेरै मानिसलाई यौन क्षमता बढाउन मन हुन्छ । आफ्नो पार्टनरलाई सन्तुष्ट दिन यौन क्षमता बढाउन आवश्यक हुन्छ । केही यस्ता खानेकुरा पनि हुन्छन्, जसको सेवनले यौन क्षमता बढ्ने गर्छ । यौन क्षमता बढाउन केरा, खरबुजा, दालचिनी, आलु, फर्सी लगायतका खानेकुराहरु निकै उपयोगी मानिन्छ ।

दालचिनीले पनि यौन क्षमता बढाउन सहयोग गर्छ । चिया तथा कफीमा दाल चिनी मिसाएर खाएमा यौन इच्छा बढ्ने गर्छ । त्यस्तै प्रशस्त पोटासियम पाइने आलुको सेवनले पनि रक्तप्रवाह बढाउँछ । त्यसैले आलुको सेवन गर्दा यौन क्षमता बढ्छ ।

केराले पनि रक्त प्रवाहमा वृद्धि गर्ने हुनाले यसको सेवनले यौन क्षमता बढ्छ । फर्सीको नियमित सेवनले यौन क्षमता बढ्ने गर्छ । किनकी यसको बियाँमा शरीरलाई आवश्यक पर्ने ट्रिप्टो फ्यान नामकएमिने एसिड हुन्छ । खुर्सानीले पनि यौन क्षमता बढाउछ ।

खुर्सानीले शरीरमा पसिना छुट्ने र मुटुको गति बढ्ने हुनाले यौनक्षमता वृद्धि हुन्छ । पालुंगोको सेवनले यौनांगमा रक्तप्रवाह बढाउँछ । जसले गर्दा यौन क्षमता बढ्छ । खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पाइने हुनाले यसले यौन क्षमता बढाउछ ।

चकलेटले पनि यौन क्षमता बढाउछ । चकलेटमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यो मुटुका लागि उपयोगी छ । साथथै यसको सेवनले मुड पनि बनाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *