२४ घन्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२४ घन्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौँ — नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *