यस्तो हुन्छ बेलाबेलामा वी र्य नफाल्दा , डाक्डर के भन्छन् हेर्नुहोस्

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

‘प्रोस्टेट ग्रन्थीको मुख्य काम वी र्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वी र्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वी र्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ ।

सो समयमा पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने, धारा छुट्दा छरिएर जाने आदी समस्या छ रु अथवा, अण्ड कोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वी र्य खस्दा पोल्ने जस्ता समस्याले सताउँछ ।

यी मध्ये कुनै लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने सोच्नुस तपाइको प्रोस्टेट ग्रन्थी(पुरुष प्रजनन ग्रन्थी)मा सं क्र मण भएको हुन सक्छ ।

त्यसैले यसबाट बच्नका लागि नियमित यौ न सम्पर्क गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी स ङ्क्र मणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरलगायत खाने गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

युरोलोजिस्ट डा दीपक रौनियारका अनुसार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट दिन्छ त्यतिमात्रै नभएर पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ । उनले भने, ‘प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन ।

तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुका साथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।’ उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published.