कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै निम्न अवस्थामा पानी खानु हुँदैन ।

– कतै बाहिरबाट हिँडेर आउनासाथ

– कुनै काम गर्दा बेस्कन थाकेको बेला

– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला

– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ

– ओच्छ्यानमा पल्टिएको बेला

– दिसा वा पिसाब गरेर आउनासाथ

– दूध खाइरहेको बेलामा

– चिया खादैँ गरेको बेलामा

– चना खाइरहेको बेलामा

– कुनै पनि भोजन गरिरहेको बेला

– भोजन गरी सक्ने बित्तिकै

– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *