क्यान्सर, मुटु रोगकालागी अ’चुक औषधी हो बाँसको तामा, यस्ता छन् खाने तरिका

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

बाँसको तामा’को तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ रु जसरी खाए पनि यो स्वा’दिष्ट त हुन्छ नै यसले मानव स्वा’स्थ्यमा समेत फाइदा पु(याउँछ ।मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ ।। खासगरी, तामे, निगालो, चोया र भा’लुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकि’ङ गरिएको समेत पाइन्छ । जुन स्था’नीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परि’कार बनाउछ सकिन्छ ।। बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, ता’माको अचार ९मेसो० पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरु’वाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

विदेशीले भने तामा’को सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।यो अत्य’न्तै मिठो हुन्छ ।बाँसको तामा पनि एक किसिम’ले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ ।

सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्या’उने र स–साना टुक्रा बनाउने । केही समय घाम’मा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्ली:यपन बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *