रोचक समाचार । काठमाडौं:- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको […]
The post बालेनले भोलि धरहरा घुमाएर पूरा गरिदिए सुनिताको ईच्छा (भिडियो सहित) appeared first on Sathi Khabar.