शिक्षण अस्पतालमा ढुंसीका कारण दुई जनाको आँखा निकालियो,को हुन् उनीहरु ?

समाचार

Sharing is caring!

काठमाडौं । को रोना संक्रमण पछि भारतमा खतरनाक तरिकाले फैलिएको ढुँसी नेपालमा पनि देखिएको छ । काठमाडौ स्थित त्रिवि शिक्षण अस्पतालमा यस्तै समस्या भएका दुई जनाको आँखा निकालिएको छ ।अस्पतालले म्युकरमाइकोसिसका दुई संक्रमितको शल्यक्रिया गरेर आँखा निकालिएको जनाएको छ । को भिड संक्रमणपछि म्युकरमाइकोसिस संक्रमित भएका उनीहरूको आँखा निकालेर कृतिम आँखा राखिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *