खुसीको खबर अब एकल पुरुषलाई पनि नगरपालकाबाट भत्ता उपलब्ध गराउने व्यवस्था (येसरी भर्नुस फारम)

खुसीको खबर : अब एकल पुरुषलाई पनि नगरपालकाबाट भत्ता उपलब्ध गराउने व्यवस्था (येसरी भर्नुस फारम)

समाचार

Sharing is caring!

कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ । आव २०७८÷७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *