रवि लामिछानेप्रति शंकर पोखरेलको टिप्पणी, कुनै पेशामा सफल हुँदैमा राजनीतिमा सफल हाेइँदैन

समाचार

Sharing is caring!



काठमाडौं ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेप्रति इगित गर्दै कुनैपनि पेशामा तथा व्यवसायमा सफल हुँदैमा राजनीतिमा सफल हुन नसकिने टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन,’ उनले ‘राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’

पूर्वपत्रकार रवि लामिछानेले असार ७ गते अर्थात हिजो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । पत्रकारितामा रहदा लामिछानेले अत्याधिक लोकप्रियता कमाएका थिए ।



Leave a Reply

Your email address will not be published.