म बाहिरै बसेको भए राम्रो हुन्थ्यो, फेरि प्राधिकरणमा आउँदा चिन्तामा छुः कुलमान घिसिङ

म बाहिरै बसेको भए राम्रो हुन्थ्यो, फेरि प्राधिकरणमा आउँदा चिन्तामा छुः कुलमान घिसिङ

समाचार

Sharing is caring!

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू फेरि दोहोरिएर प्राधिकरणको नेतृत्वमा आएपछि चिन्ता व्यक्त गरेका छन् । पहिलो चरणमा जति काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्ने भएकाले आफू चिन्तित रहेको उनको भनाई छ ।

एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए । ‘आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुप‍र्‍यो भन्ने चाहना भएकोले म यहाँ आएको हो । पहिलो कार्यकालको भन्दा बढी काम गर्नुपर्ने भएकाले म चिन्तामा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *