प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री ओली अस्पतालमा

समाचार

Sharing is caring!

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीअस्पताल पुगेका छन् ।

प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *