काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीअस्पताल पुगेका छन् ।
प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियो ।