काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो विभिन्न तहमा कर्मचारी

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो विभिन्न तहमा कर्मचारी, एसइई पास भएकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

समाचार

Sharing is caring!

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । एसइई पास भएकादेखि माथिसम्म शैक्षिक योग्यता भएका जनशक्तिलाई स्थायी पदपूर्तीका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *