शिक्षक सेवा आयोगले निकाल्यो वढुवाको नतिजा (नतिजासहित)

शिक्षक सेवा आयोगले निकाल्यो वढुवाको नतिजा (नतिजासहित)

समाचार

Sharing is caring!

काठमाडौं: शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौडा कार्यालयले एक सूचना निकाल्दै, कार्यसम्पादन मुल्याङकनका आधारमा तीनै तहको बढुवाको सूचना निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *