बिहिनीलाई स्कुटरमा राखेर चितवन जादै गर्दा दिदि बैनिकै मृ’त्यु , परिवारमा रु’वाबासी

बिहिनीलाई स्कुटरमा राखेर चितवन जादै गर्दा दिदि बैनिकै मृ’त्यु , परिवारमा रु’वाबासी

समाचार

Sharing is caring!

काठमाडौँ : नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दु’र्घटनामा मृ’त्यु भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठ’क्कर दिएको थियो ।लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठ’क्कर दिँदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।

उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।महिमाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ’त्यु भएको बस्नेतले बताए । दिदिबैनिकै मृ’त्युको खबरले परिवारमा रु’वाबासी चलेको छ ।भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘का’रवाही’ चलचित्रबाट डे’ब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *