आयो पोस्टमार्टम रिपोर्ट

आयो पोस्टमार्टम रिपोर्ट : पूर्वसचिव कार्की पत्नी मुनाको यसरी भएको रहेछ ह¥त्या

समाचार

Sharing is caring!

घरमै हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको निधान घाँटीमा कस्सिएको डोरीका कारण भएको पत्ता लागेको छ ।शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार मुनाको मृ¥त्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको खुलेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र सीसीटिभी फुटेजका आधारमा कामदारले पिर्काले हानेर मारेको बताइएको थियो । तर पिर्काले हानेर घाइते मात्र भएको र पछि डोरीले घाँटी कसेर मारे¥को पोस्टमार्टम रिपोर्टबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।

त्यस्तै कामदार विजय चौधरीको मृ¥त्यु घाँटीको नली चुँडिएर भएको देखिएको छ । शव परीक्षण प्रतिवेदनअनुसार उनको आत्म¥ह¥त्या नै भएको प्रहरीको दावी छ।पूर्वसचिव कार्की पत्नी मुना र घरमा काम गर्ने युवकको पोस्टमार्टम रिपोर्ट आएको र अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *