प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने

प्रजातन्त्र दिवसमा तीन सय ५० कैदी छुट्ने

समाचार

Sharing is caring!

प्रजातन्त्र दिवसको अवसरमा तीन सय ५० कैदी छुट्ने भएका छन् । कारागार व्यवस्थापन नियमावलीअनुसार कैद मिनाहा गरेर छाड्न लागिएको छ । गम्भीर किसिमका केही मुद्दाबाहेकमा ५० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएमा बाँकी कैद मिनाहा गर्न सक्ने प्रावधान छ । तर, यसरी छुट्ने कतिपय पुनः अपराधमा फर्कने गरेका छन् । विभागले ५० प्रतिशत कैद भुक्तान गरिसकेका सबैलाई असल चालचलनको भन्दै छोड्न सिफारिस गर्दै आएको छ । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *