जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

समाचार

Sharing is caring!

चितवनमा जंगली हात्तीको आक्रमणबाट रत्न नगरनगरपालिका ७, बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न १ बजे सोही वडाको खोरसोर सामुदायिक वनमा भैंसी चराउने क्रममा उनलाई हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *