ललितपुरः ललितपुरको गोदावरी नगरपालिका ५ लेलेस्थित खत्रिगाउँ एक महिलाको शव फेला परेको छ ।
आइतबार दिउँसो महिलाको नग्न अवस्थामा शव भेटिएको हो ।
स्थानीयले एक महिलाको नग्न अवस्थामा शव फेला पारेपछि हामीलाई खबर गरेक थिए । महिलाको शरिरमा चोट लागेको छ ।
महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।