ललितपुरमा भेटियो एक महिलाको शव

समाचार

Sharing is caring!

ललितपुरः ललितपुरको गोदावरी नगरपालिका ५ लेलेस्थित खत्रिगाउँ एक महिलाको शव फेला परेको छ ।

आइतबार दिउँसो महिलाको नग्न अवस्थामा शव भेटिएको हो ।

स्थानीयले एक महिलाको नग्न अवस्थामा शव फेला पारेपछि हामीलाई खबर गरेक थिए । महिलाको शरिरमा चोट लागेको छ ।

महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *