पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित दिल्ली उडे

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित दिल्ली उडे

समाचार

Sharing is caring!

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली उडेका छन् ।

आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली उडेका हुन् ।

उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि कार्यक्रम तय भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *