अस्ट्रेलियामा एक नेपाली यवतीको मृत्यु

अस्ट्रेलियामा एक नेपाली यवतीको मृत्यु

समाचार

Sharing is caring!

काठमाडौं: अस्ट्रेलियामा एक नेपाली युवतीको मृत्यु भएको छ।
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महालक्ष्मी नगरपालिका सानागाउँकी रमिला महर्जनको ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।
उनलाई केहि समयअघि ब्रेन ट्युमर देखिएको र उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको परिवारले जनाएको छ ।
रमिला नेपालमा बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *