महँगीविरूद्ध राप्रपाको विरोध – News543Online

समाचार

Sharing is caring!





राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेकोले विरोध गरिएको उक्त संगठनले जनाएको छ ।

महँगीविरूद्ध चुप लागेर नबस्न र जनता ब्युँझाउन प्रजातान्त्रिक महिला संगठनले थाल ठटाएर विरोध गरेका हुन् । राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ ।




Leave a Reply

Your email address will not be published.