हेलिकप्टर ल्याण्ड गरेर पंखा नरोकिँदै यी २२ वर्षे युवक झर्न खोजे लगत्तै पंखाले टाउको छि,नायो !

समाचार

Sharing is caring!





हेलिकप्टरको पंखाले टाउको काटिएर २२ वर्षीय युवकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा बेलायतमा कुलीन परिवारका युवक रहेका छन् । ज्याक फेन्टन नामका युवक रहेका छन् । उनी हेलिकप्टरबाट पखेटा बन्द हुनुअघि नै तल ओर्लिएर सेल्फी लिन लाग्दा पंखाले टाउको काटिएर मृ,त्यु भएको बताइएको छ ।

दुर्घ,टना लगत्तै आपतकालीन सेवाहरू बोलाइएको थियो तर फ्यानको तीव्र गतिका कारण ज्याकको तुरुन्तै मृ,त्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । अहिले दु,र्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । ज्याक आफ्ना तीन साथीसँग हेलिकप्टरमार्फत माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकैको निजी हेलिप्याड पुगेका थिए ।ज्याकको मृत्युको अनुसन्धानमा उनी हेलिकप्टरबाट किन ओर्लिए भन्नेमा केन्द्रित हुने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ : सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए ।

विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कांग्रेस सांसदहरूले मार्च गरेका थिए। मार्चको नेतृत्व गरेका कंग्रेस नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि सोही मुद्दामा राहुल गान्धी विभिन्न चरणमा इडीमा उपस्थित भएका थिए ।



Post Views:
260




Leave a Reply

Your email address will not be published.