यी ४ जना ब’लात्कारीलाई फागुन २० मा मृ’त्युदण्ड दिइने

यी ४ जना ब’लात्कारीलाई फागुन २० मा मृ’त्युदण्ड दिइने

समाचार

Sharing is caring!

काठमान्डौ ,नि’र्भ’या ब’लात्कार का’ण्डका चारै दो’षीलाई आगामी मार्च ३ (फागुन २०) मा मृ’त्युदण्ड दिइने भएको छ। मार्च ३ बिहान ६ बजे उनीहरुलाई झ’न्ड्याएर मृ’त्युद’ण्ड दिइने अदालतले फै’सला गरेको एनडीटीभीले जनाएको छ। १६ डिसेम्बर २०१२ मा फि’जियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्यो’ति सिं’हलाई गुडिरहेको बसभित्र केही युवाले सा’मूहिक ब’लात्कार गरेका थिए। ब’लात्कारपछि बसबाट फा’लिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृ’त्यु भएको थियो। उनलाई पछि ‘नि’र्भया’ नाम दिइएको थियो।

यस घ’टनाको भारतभर च’र्को वि’रोध भएको थियो। ब’लात्कारको घ’टना भएको ८ वर्षपछि अ’क्षय ठाकुर, वि’नय शर्मा, प’वन गुप्ता र मु’केश सिंहलाई झुन्’ड्याएर मृ’त्यु द’ण्ड दिने फै’सला भएको हो। यसअघि दुईपटक अदालतले उनीहरुको मृ’त्युद’ण्डको मिति तो’केको थियो। त्यसबेला उ’पलब्ध का’नुनी वि’कल्प प्रयोग गर्दै उनीहरु मृ’त्युद’ण्डको समय सा’र्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *