आतंक मच्चाएपछि गोली हानी राँगो मारियो

समाचार

Sharing is caring!





काठमाडौँमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।

काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगो मारिएको हो । राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको उनले बताए ।

मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.