आफ्नै घरमा सुतिरहेको अवस्थामा १५ वर्षीया बालिका ब’लात्कृत

समाचार

Sharing is caring!





सिरहा । सिरहामा आफ्नै घरमा सुतिरहेको अवस्थामा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।किशोरीलाई बलात्’कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बला’त्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




Leave a Reply

Your email address will not be published.