अत्यन्त दुखद खवर !!!
बिनपा १२ बस्ने अादरणिय दाइ कर्ण नेपाली का जेठाछाेरा उदय को हिजो राती करिब ११ बजे इत्राम खोलामा पुल बन्दै गरेको ठाउमा मोटरसाइकल दुर्घटना भएर असामाहिक निधन भएको घटनाले निकै दुखित बनाएकाेछ । दिबङगत प्रति हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवारहरुमा गहिराे समवेदना ।
