स्वतन्त्र पार्टीबाट विजय, राजेश हमाल र धुर्मुसले चुनावमा लड्ने घोषणाले देशभर छायो खुशियाली हार्दिक बधाई तथा शुभकामना।

समाचार

Sharing is caring!





स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले कमाल गरे पछि त्यसको साइड इफेक्ट संघिय निर्वाचनमा पनि पर्ने देखिएको छ । प्रतिनिधीसभाको निर्वाचनका लागी अहिलेनै स्वतन्त्र उमेदवारी दिने होडबाजी चलेको छ
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****।स्वतन्त्रकोहरुको संजालनै बनाएर निर्वाचनमा होमिने तयारी एउटा टिमले गरेको छ जसमा आफ्नै पार्टी खोलेर राजनितीमा आएका रवि लामिछाने देखी रञ्जु दर्शना सम्म रहेका छन् । यता आफ्नै पार्टी खोलेर राजनिती गरिरहेका रमेश खरेलले पनि काठमाडाँ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन्।।

चर्चित संचारकर्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनले ७ गते विशेष कार्यक्रमको आयोजनासमेत गरेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।




Leave a Reply

Your email address will not be published.