हर्क साम्पाङ – Khabar 27 Media

समाचार

Sharing is caring!





धरान उपमहानगरका मेयर हर्क साम्पाङले भोजभतेर पार्टीमा निम्तो नगर्न आग्रह गरेका छन् ।उनले भनेका छन् “कृपया मलाई भोजभतेर पार्टीमा निम्तो नगर्नु ! मा आउदिन! बेकारमा मन खिन्न हुन्छ ! मैले अपमान गरेको होईन तर म आउदिन !”

देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् ।खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।



Post Views:
18




Leave a Reply

Your email address will not be published.