मध्यरातमा तिब्र गतिमा कुदिरहेको टिप्परले ठक्कर दिएर काठमाडौंमा एक जनाको ज्यान लियो

नबलपरासीमा घ’ट्यो सोच्ने न’सकिने घ’टना, गा’डेकै ठाउँबाट नि’कालियो बालकको श’व…

समाचार

Sharing is caring!

काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ ।मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो । माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो ।

ट्राफिक नियमको उल्लङ्घन गर्दै तीव्र गतिमा चलाएकै कारण टिप्परले ठक्कर दिने र ज्यान लिने क्रम बढेको भन्दै विरोध हुँदै आएको छ ।टिप्परबाट हुने दुर्घटना रोक्नकै लागि काठमाण्डौमा दिउँसोको समयमा टिप्पर चलाउन नपाउने नियम लागू भए पनि रातिको समयमा टिप्पर तीव्र गतिमा हुइँकिँदा दुर्घटना कम हुन सकेको छैन ।

यो पनि पढ्नुहोस
भिजे एवं मोडल सोनिका रोकाया आइतबार २५ वर्ष लागेकि छिन् । फेब्रुअरी १६, १९९५ मा बझाङमा जन्मिएकि सोनिकाले आफ्नो जन्मदिनको विशेष भिडियो युट्युबबाट सार्वजनिक गरेकि छिन् । उक्त भिडियोमा युर्वयुवराज पारश शाह हसिलोमा मु द्रामा देखिएका छन् । सोनिका र पारशले एकआपसमा चु म्ब न गरेको क्लिप भिडियोमा देख्न पनि सकिन्छ ।

उक्त भिडियोमा पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् । उक्त भिडियोमा सोनिकाको अन्दाजनै फरक देखिन सकिन्छ ।

समाजिक संजाल फेसबुकमा पारशले आफ्नो प्रोफाइल तस्बिर नै सोनिका रोकायासँग राखेका छन् । केहि समयअघि सोनिका र पारशको नि कट ताले व्यापकता पाउँदा पारशले सोनिकासँगको तस्बिर फेसबुकमा हालेका थिए । पारशको आधिकारीक फेसबुकको पुष्टि नभएपनि पारशलेनै उक्त फेसबुक एकाउन्ट चलाउने गरेको बुझिएको छ ।

केहि समयअघि पारशको जन्मदिनमा पोखरामा व्यस्त देखिएकि सोनिकाले बिहानै टिकटकमा पारशसँगको भिडियो सार्वजनिक गरेकि थिइन् । पारशले समाजिक संजालमा बधाई नदिएपनि बर्थडे साँझमा सोनिकालाई अं गा लेर कि स भने दिएका छन् । हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए । सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकि थिइन् । उनले पहिलो केकनै पारशलाई ख्वाएकि थिइन् ।

पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायको सम्बन्धलाई लिएर केहिसमय अघि मिडिया ता त्नु सम्म ता त्यो । सामाजिक सन्जालमा उनीहरुका विषयलाई लिएर अनेक थरिका टि का टिप्प णी भए । दरबारमार्गको एक क्लबमा अ गं माल गरेको तस्बिर, एक होटलमा सोनिकाले बनाएको टिकटक, पोखरामा खिचिएको एउटा भिडियोपछि उनीहरु निकै नि कट रहेको चर्चा भयो ।

उनीहरुको निकटतालाई लिएर सामाजिक सन्जालमा गा ली को बर्षा भैरहेको छ । एकथरिले ना ना थरिका भिडियो र तस्विर बाहिर ल्याएर पुर्वराजपरिवारको इज्जतमा दा ग लगाउन खोजेको सोनीकामाथि आ रो प लागेको छ । कतिपयले हिमानी जस्तो सुन्दर श्रीमतीलाई छाडेर विभिन्न युवतीको च क्क र मा जालमा परेर आफुलाई ब र्बाद हुँदै लगेको भन्दै पारश शाहमाथि गा ली लाग्ने गरेको छ ।

पछिल्लो समय जे–जे भैरहेको छ यस विषयमा सोनिकाले भने एउटा उपर्युक्त समय आएपछि छ र्ल ङ्ग पार्ने जवाफ दिएकी छिन् । उनले भनिन्, ‘हाम्रो सम्बन्ध बाहिर भएको हल्ला जस्तो होइन, हामी नजिकका साथी हौं । बाँकी कुरा पछि समय आएपछि जवाफ दिनेछु ।’

हाल आफुहरुलाई लिएर समाजिक सन्जालमा मजाक बनाइएको भन्दै उनले थपिन्, ‘अहिले जति बोलेपनि कसैले बुझ्नेवाला छैन, यस विषयमा म पक्कै बोल्नेछु, जसले धेरैलाई बुझ्न बाध्य पार्नेछ ।’ सोनिकाले आफुहरुलाई नबुझेर ना ना थरिका ह ल्ला फैलाइएको भन्दै यसले प्रत्यक्ष रुपमा आफुहरुलाई त ना बमा पारेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *