काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस – Khabar 27 Media

समाचार

Sharing is caring!





काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८: १३ मा भोजपुरलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।



Post Views:
47




Leave a Reply

Your email address will not be published.