काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८: १३ मा भोजपुरलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।
Post Views:
47