गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका एक जना अन्दाजी ७६ वर्षीय स्थानीय नेता ६ वर्षीय बालिका ब’लात्कार गरेको आ’रोपमा पक्राउ परेका छन् । गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमन (साविक काँग्रेस जुभुङ्ग गाउँ कार्य समिति) का पूर्व सभापति एवम् हाल क्षेत्रीय प्रतिनिधि केशरसिंह सारु ६ वर्षीया बालिका ब’लात्कार गरेको आ’रोपमा पक्राउ परेका हुन् ।उनलाई सोमबार पक्राउ गरि आज अदालतमा ज’बरजस्ती क’रणी अ’भियोगको मु’दा द’र्ता गरि म्या’द थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पीडित ६ वर्षीया बालिकाकाअनुसार हिँजो दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई अ’प्राकृति ढं’गले यौ’न क्रि’याकलाप गरेका थिए ।‘सुवेदार बाजेले हाम्रो घर आएर ५ रुपैयाँ पैसा दिई त्यस्तो गर्नु भएको थियो’– ती बालिकाले भनिन्– ‘पहिला–पहिला पनि पैसा दिने गर्नुहुन्थ्यो ।’ ती बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पि’साव फे’र्न गा’ह्रो भएको भन्दै दु’ख्यो भनेपछि सो’धपुछ गर्दा सुवदारबाले त्यस्तो कार्’य गरेको बताएपछि उ’जुरी दिन आएको बताइन् । ‘नेताहरुले हिजैदेखि गाउँ मै मिलाउनुपर्छ भनेर द’वाव दिइरहेका छन् ।
श्रीमान घर हुनुहुन्न्, म एउटी महिलालाई ठुलो द’वाव आउँदा स’मस्या भएको छ र गाउँमा बस्न ड’र लागेको छ , मु’द्धा फि’र्ता गर भनेर भन्छन्, बालिका छोरीलाई त्यस्तो कू’कार्य गर्दा मैले कसरी स’हेर बसुँ ?’ उनले भनिन् ।वडा नम्बर २ की वडासदस्य देविकुमारी रानाले आफुलाई समेत मु’द्धा फि’र्ता गराउन ठुलो द’वाव आएको बताइन् । ‘बुढेसकालमा ती बृद्धलाई जे’ल नहालौं, मा’फी म’गाएर मि’लापत्र गरौं भन्दै काँग्रेसका नेताहरुले द’वाव दिएका छन् तर मैले यस्तो ड’र लाग्दो घ’टनामा कसरी मु’द्धा फि’र्ता गर्न बालिकाकी आमालाई दवाव दिउँ ?’ वडा सदस्य रानाले भनिन् ।
भारतीय सेनामा अ’नरोरी क्याप्टेनबाट अ’वकास प्राप्त सारुलाई गाउँमा कसैले सुवेदार बाजे त कसैले क्याप्टेन साव भनेर चिन्ने गरेका छन् । सारु काँग्रेसका स्थानिय अ’गुवा का’र्यकर्ता एवं पुराना स’माजसेवीका रुपमा चर्चित छन् ।तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०५९/०६० सालतिर सारुसँग ल’सपस गरेको भन्दै का’र्बाहीस्वरुप एक द’लित महिलालाई त’त्कालिन माओवादीले उनको घर भि’त्र्याई दिएको त’त्कालीन एक माओवादी नेताले बताए ।उनले भने– ‘हो हामीले छिमेकी एक द’लित महिलासँग ती बृद्धले ल’सपस गरेको उ’जुरी आएपछि उनको घरमै लगेर ती महिलालाई भि’त्र्याई दिएका थियौ । पछि केहि रकम दिएर ती महिलालाई हटाईयो ।’