आकर्षक तलब र खान बस्ने गरि मौरिससले माग्यो नेपाली कामदार

समाचार

Sharing is caring!



काठमाडौं :

मौरिससले नेपाली कामदारको माग गरेको छ ।उभचाभअत बगिmष्लष्गm भलतभचउचष्कभ तिम। कम्पनीले ४ जना पुरुष नेपाली कामदारको माग गरेको हो । कम्पनीमा करार अवधि २ वर्षे रहेको छ भने कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

कामदारले खान बस्नेतसहित तलब ४१ हजार बढि पाउनेछ । इच्छुक कामदारले एलोन ओभरर्सिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा साउन २० र २१ गते अन्तरवार्ता दिनु पर्ने छ ।न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।

यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ भने स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदारले आफै बेहोर्नु पर्ने छ ।



Leave a Reply

Your email address will not be published.