घरमा आ’गो लग्यो, ५ बर्षे बच्चाले यसरी ब’चाए आफ्नी बहिनीको ज्या’न…

घरमा आ’गो लग्यो, ५ बर्षे बच्चाले यसरी ब’चाए आफ्नी बहिनीको ज्या’न…

समाचार

Sharing is caring!

काठमान्डौ , जब अ’चानक कतै आगो लाग्दछ, तब प्राय: सबैजना आ’त्तिने गर्दछ। आगो देखेर वृद्धहरुको हात-खुट्टा का’म्ने गर्दछ भने सोच्नुहोस् त बच्चाहरुलाई कस्तो हुन्छ होला। यसैबीच, जर्जियाबाट एउटा निकै च’कित पार्ने खबर अगाडी आएको छ। खबरका अनुसार, एउटा घरमा आगो लागेको थियो र घरका ७ जना सदस्यहरुलाई ५ वर्षीय बच्चाले ब’चाएको छ। ५ वर्षीय ‘नूह वुड्स’ ले आफ्नो दिमाग लगाएर घरका ७ सदस्यहरुलाई आ’गोबाट ब’चाएको छ। आ’गो लाग्दा घरका सबै जना सु’तिरहेका थिए।

राती नू’हको सुत्ने कोठामा आ’गो लाग्यो, जसको कारण उसको निन्द्रा पनि खुल्यो। अब कोठाबाट बाहिर नि’स्कनका लागि नू’हसंग एउटै मात्र बाटो थियो, र त्यो थियो झ्याल। कोठामा उनीसंग उनको २ वर्षीय बहिनी र उनको एक कुकुर पनि सु’तिरहेका थियो ।नू’ह सबैभन्दा पहिला आफ्नो घरको झ्यालबाट बाहिर नि’स्के। त्यस पछि उनको छेउको कोठामा सुतिरहेका काकालाई उठाए र कोठाबाट बाहिर निकाले। घरमा आगो ला’गेको बेला सबै सदस्यहरु ग’हिरो निद्रामा थिए। नूहले सबैजनालाई उठाए र आ’गोबाट पनि ब’चाए।

यद्यपि, त्यस समयमा उनलाई केही सा’मान्य चो’टपटक पनि लागेको थियो। नू’हले देखाएको यस सा’हसको कथा ‘बार्टो क’न्ट्री फा’यर डि’पार्टमेन्ट’ले फेसबुकमा पनि पोस्ट गरेका थिए। नू’हले देखाएको यस सा’हसलाई अ’ग्नि नियन्त्रण विभागद्वारा स’म्मानित गरिएको छ। साथै नू’हलाई ‘हो’म टाउन हिरो’ उ’पाधि पनि दिईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *