केही दिन अघि बिहे गरेकी नीता ढुंगाना अचानक बिरामी भएपछि अस्पताल भर्ना के छ पछिल्लो अवस्था ??

समाचार

Sharing is caring!





नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइतबार दिउसो लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम तय गरेकी नीता उद्घाटनमा जाँदै गर्दा बाटोमा नै अचानक पेट देखेपछि बाटोबाटै अस्पताल गएकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।नीताको आज अपरेसन हुने बताइएको छ । उनले केही दिन पहिले मात्र हरिहर सँग बिहे गरेकी थिइन् ।




Leave a Reply

Your email address will not be published.