आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदे छ कोरोबार

समाचार

Sharing is caring!





नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

दुई दिनमै ज्याकलिन फर्नान्डे को ‘बिक्रान्त रोना’ले कमायो ५० करोड: दुई दिनमा नै भारतीय चलचित्र ‘बिक्रान्त रोना’ ले विश्वभरबाट ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ । किच्चा सुदिपको प्रमुख भूमिका रहेको यो चलचित्रले दुई दिनमा ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो कन्नड भाषाको यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो । चलचित्रले पहिलो दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँको आम्दानी गरेको जनाइएको छ । यस्तै, चलचित्रले दोस्रो दिनमा २०–२५ करोड भारतीय रुपैयाँको आम्दानी गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

बक्सअफिस कर्नाटकका अनुसार यस चलचित्रले दुई दिनमा सौयै दैनिकमा खबर छ । ५३ देखि ६० करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ । कन्नड भाषाको यो चलचित्र हिन्दीसँगै अन्य भाषामा पनि प्रदर्शनमा आएको छ । एक्सन तथा थ्रिलर विधामा रहेको यो चलचित्रमा अभिनेता सुदिपसँगै निरुप भण्डारी, निता अशोक तथा ज्याकलिन फर्नान्डेज लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन तथा निर्देशन अनुप भण्डारीले गरेका छन् ।



Post Views:
122




Leave a Reply

Your email address will not be published.