अत्यान्तै दु:खद घटना,२५ वर्षीय श्रीमती हिमा र २८ वर्षीय श्रीमानको एउटै भयो चिहान

समाचार

Sharing is caring!





दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर दुई जनाको ज्या,न गएको छ । ज्या,न गु,माउनेमा श्रीमान् श्रीमती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृ,त्यु भएको हो ।

कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेको प्रहरीले जनाएको छ ।



Post Views:
71




Leave a Reply

Your email address will not be published.