रुसी जहाजमा ड्रोन आ,क्रमण – Khabar 27 Media

समाचार

Sharing is caring!





क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आ,क्रमणमा पाँच जना घा,इते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।

आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा ह,मला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुवरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ । बुधबार युक्रेनी आ,क्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।



Post Views:
22




Leave a Reply

Your email address will not be published.