अब 45 वर्षबाट बृद्धभत्ता : सहि कि गलत?

समाचार

Sharing is caring!





सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘ जेष्ठ नागरिकले भत्ता पाउने ।

उमेर ६५ वर्ष कायम गर्नुपर्यो । हामीहरु यहाँ ( शहर ) बसेको को त उपचार गर्न सक्दैनौं । पहाडमा बस्नेले उपचार कसरी पाउँछ ? ।

त्यसकारण ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्यो ‘ सांसद लामाले भने । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला




Leave a Reply

Your email address will not be published.