५५ वर्षीया प्रेमिकाले ३२ वर्षीय प्रेमीसँग गरिन् यस्तो काम, प्रहरीले खोज्दै जाँदा पर्यो छक्क !

समाचार

Sharing is caring!





मध्य प्रदेशको इन्दौरमा एक ५५ वर्षीया महिलाले आफ्नो ३२ वर्षीय प्रेमीको ज्या न लिएकी छन् । यो घ,टना एयरोड्रोम प्रहरी चौकी क्षेत्रको हो । यहाँ एक श,व फेला परेको छ । प्रहरीले अनुसन्धान गर्दा मृ,तक गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ । मृ,तकको विवरण सङ्कलन गरेपछि सबै कुरा खुल्न सक्छ । प्रहरीले उनकी ५५ वर्षीया प्रेमिकालाई नियन्त्रणमा लिएको छ ।

जानकारी अनुसार इन्दौरको एरोड्रोम थाना क्षेत्रको केदार नगरमा राति प्रहरीले एक व्यक्तिको श,व फेला पारेको थियो। श,वको पोष्टमार्टम गर्दा मृ,तकको टा’उकोमा ग’हि’रो चो’ट’को नि’शान रहेको रिपोर्टमा खुलेको थियो । उनको टा’उ’कोमा कसैले धा’रि’लो बस्तुले प्र’हा’र गरेको थियो । पछि मृ,त्यु हुनेको पहिचान गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ ।

प्रहरीले यस घटनाको जानकारी संकलन गर्दा दिपकले भर्खरै एक महिलासँग मित्रता गरेको थाहा भयो । सूचना पाएपछि प्रहरीले मंगला नामकी महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

यस छानबिनमा एउटा चकित पार्ने घटना बाहिर आएको छ । यद्यपी मंगलाले विगतमा दुई विवाह गरेर श्रीमानलाई छाडेर गएकी छिन् । मृ,तकसंग महिला मंगलाको प्रेम सम्बन्ध चलिरहेको थियो । शंकाका आधारमा दुवैबीच झ,गडा भएको थियो । यसैबीच मंगलाले दीपकको टाउकोमा भारी ढु’ङ्गा’ले प्र’हा’र गरिन् । जसका कारण दिपकको मृ,त्यु भएको हो ।

हाल मंगलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इन्दोर एयरोड्रमका इन्चार्ज सञ्जय शुक्लाले ह’ ‘त्याको आ,रोपमा महिला मंगलाका पूर्व पति गणेशको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।



Post Views:
7




Leave a Reply

Your email address will not be published.