कन्ट्रोभर्सी क्वीन’ राखीले भनेकी थिइन्, ‘वास्तवमा तनुश्री दत्त लेस्बियन’

समाचार

Sharing is caring!





बलिउडमा राखी सावन्तलाई ‘कन्ट्रोभर्सी क्वीन’को रुपमा चिनिन्छ । प्रायः हरेक दिन राखी सावन्तले नयाँ–नयाँ बयान सार्वजनिक गर्दै आएकी छन् । केही दिन अगाडि मात्रै अभिनेता रणवीर सिंहको नग्न फोटोशूटलाई लिएर उनले आफ्नो प्रतिक्रिया दिएकी थिइन्, जहाँ उनले रणवीरलाई नग्न देखेर आफ्नो हरेक अंगलाई शान्ति मिलेको बताएकी थिइन् । राखीको त्यो प्रतिक्रियासँग उनीहरु ट्रोलको शिकारसमेत बनेकी थिइन् ।

त्यसोत, राखीले एक विशेष पत्रकार सम्मेलनमा बलिउडकी चर्चित अभिनेत्रीले आफूलाई पटक–पटक बलात्कार गरेको र अनुचित ढंगले छुएको आरोप लगाएकी थिइन् । राखीले अभिनेत्री तनुश्री दत्तलाई यस्तो आरोप लगाएकी थिइन् ।

सन्े २०१८ (चार वर्ष पुरानो) एक प्रेस कन्फेरेन्समा राखीले सावन्तले अभिनेत्री तनुश्रीले आफूलाई पटक–पटक बलात्कार गरेकी लगाएकी थिइन् । अभिनेत्री तनुश्री दत्तसँग राखी सावन्तको झगडा भइरहँदा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

उक्त पत्रकार सम्मेलनमा राखीले १२ वर्ष अगाडि तनुश्रीले आफूलाई अनुपयुक्त रूपमा छोएको र पटक–पटक बलात्कार गरेको पनि बताएकी थिइन् । सोही पत्रकार सम्मेलनमा राखीले तनुश्री दत्त वास्तवमा लेस्बियन भएको बताएकी थिइन् ।

यसका साथै अभिनेत्री तनुश्रीले आफूलाई धेरै रेभ पार्टीहरूमा लगेकी र उनको निगरानीमा राखीले ड्रग्स पनि लिएकीस् खु्लासा गरेकी थिइन् ।




Leave a Reply

Your email address will not be published.