बीमा प्राधिकरणले प्रकाशन गर्‍यो लिखित परीक्षाको नतिजा [सूचनासहित] – Satyapati

बीमा प्राधिकरणले प्रकाशन गर्‍यो लिखित परीक्षाको नतिजा [सूचनासहित] – Satyapati

समाचार

Sharing is caring!

नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।

बीमा प्राधिकरण तत्कालिन बीमा समिति हो ।

मंगलवारमात्रै समिति प्राधिकरणमा रुपान्तरण भएको हो ।

हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *