आफ्नो श्रीमान’सँग लागेको शंकामा एक महिलाले युवतीे’लाई बजारको बीचमै कपाल का’टे र यस्तो सम्म गरिन्

समाचार

Sharing is caring!





आफ्नो श्रीमान’संग नजिक भएको आशं’कामा एक महिलाले छिमेकी युवतीलाई बिच’बजारमा बे इज्जत गरेकी छन् । यो घट’ना भारत गुजरातको सूरतमा भएको हो । घट’नाको भि’डियो पनि सामा’जिक सञ्जालमा भाइ’रल भएको छ ।

भाइ’रल भएको यो भिडि’यो सूरतको पलसाना तहसीलको तातिथैया गाउँको हो। यहाँ एक महिलाले युवतीको क’पाल काटिदिन्छिन् । युवतीले आफुलाई बचाउन निकै कोशिष गर्छिन । तर उनलाई कसैले पनि सहयोग गर्दैनन् । वरपरकाले पनि महिला’लाई नै साथ दिन्छन् ।

युवती’लाई बचाउनुको सट्टा, त्यहाँ उपस्थित मानिसहरुले घ’टनाको भिडियो बनाएको देखियो । उपस्थितहरुले रमाइलो मानिरहेका थिए । यस घट’नाको भिडियो भा’इरल भएपछि कडोदरा प्र’हरीले चासो लिएको छ । युवतीलाई भेटेर बयान लिएको छ र घ’टनाको अनु सन्धान सुरु गरेको छ । प्रह’रीले घट’नामा संलग्न ति महिला सहित दुई पुरुष’लाई पनि पक्राउ गरेको छ ।

सूरतकी एसपी ग्रामीण उषा राडाका अनुसार ति महिलाले युवती’लाई आफ्नो श्रीमान’संग नजिक भएको शंका गरेकी थिइन् । शंकाकै कारण महिलाले युवती’लाई वजारको बीचमा वे इज्जत गरेकी थिइन् ।

ति महिलाको नाम सेकन्ती हो। गौरी र दुई अन्य महिला’हरुपनि सेकन्तीलाई साथ दिएका थिए । महिला र युवतीका’बीच केही समय अघि पनि सोही विषय’लाई लिएर विवा द भएको थियो । वि’वाद पछि ती युवती मध्य प्रदेश मा उनको घर गएकी थिइन्। केही दिन अघि मात्र उनी फेरी कडो’दरा फर्किएकी थिइन् । युवती फर्कि’एर कडोदरा आएको थाहा पाए’पछि सेकन्ती युवती’लाई भेट्न पुगीन् ।



Post Views:
58




Leave a Reply

Your email address will not be published.