बलिउडमा अर्को शोक, ऋतिक र सलमान सँगै काम गरेका चर्चित अभिनताको हृदयघातका कारण नि,धन

समाचार

Sharing is caring!





बलिउडका बरिस्ठ अभिनेता मिथिलेश चतुर्वेदीको मृ,त्यु भएको छ । भारतिय मिडियाका अनुसार उनको बुधबार साँझ हृदयघातका कारण मृ,त्यु भएको हो । मिथिलेश चतुर्वेदीको मृ,त्युको पुष्टि उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् ।

आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाइको आत्माले शान्ति पाओस् ।

’चतुर्वेदी लामो समय देखी मुटुरोगबाट पि,,डित थिए । उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयघातका कारण मृ,त्यु भएको बताइउको छ ।उनले बलिउडमा चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको ९अशोका’ को अलवा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्म मा सफल अभिनय गरेका छन् ।



Post Views:
74




Leave a Reply

Your email address will not be published.