यो मुलुक हर्क साम्पाङको हातमा पुग्यो भने मात्रै बन्छः डा.सुरेन्द्र भण्डारी

समाचार

Sharing is caring!





वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको हातमा यो मुलुक पुग्यो भने मात्र मुलुक बन्ने दाबी गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेरयमा स्वतन्त्र उम्मेदवार दिएर खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानीमा केन्द्रित रहेर काम गर्दै आएका छन् ।

अहिले हर्क साम्पाङको काम देखेर सबै जना चकित भएका छन् । देश भरिनै चर्चामा पनि आएका छन् । उनको काम देखेर प्रशंसा गर्नेहरु पनि धेरै छन् ।अहिले मुलुकको नेता भनेकै हर्क साम्पाङ मात्रै भएको अरुमा त्यो क्षमता नभएको उनले बताए ।

उनले भने, ‘यदि हर्क साम्पाङ राजनीतिमा आएर म ‘पार्लमेन्ट’ को ‘इलेक्सन’ मा जान्छु । मलाई साथ दिनुस् भनेर टिम बनाए भने मलाई लाग्छ ठुलो परिर्वतन आउँछ ।

बालेनले कोशिस गरे पनि तर हर्क साम्पाङको ‘लेभल’ मा नभएको उनको ‘लेभल’ निकै माथि नेपाली सपुत भएको र आफुलाई बिग्रार्नु नहुने बताएका छन् ।



Post Views:
75




Leave a Reply

Your email address will not be published.