» ललितपुर महानगरका विभिन्न ठाउँमा बिजुली अवरुद्ध

» ललितपुर महानगरका विभिन्न ठाउँमा बिजुली अवरुद्ध

समाचार

Sharing is caring!

काठमाण्डाै – ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा गएरातिदेखि बिजुली छैन । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

हिजो बेलुकादेखि नै ती ठाउँमा झ्यापझ्याप बिजुली आउने जाने भइरहेको थियो । गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले बिहानदेखि प्राविधिक खटाएर मर्मतको काम थालिने विद्युत् प्राधिकरण लगनखेल वितरण शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *