चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

समाचार

Sharing is caring!

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैकाे दायित्व उत्तिकै हुने बताउनु भएको छ ।

उहाँले आज एक भिडियो सन्देश निकाल्दै  चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।

अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उहाँले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गर्नु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *