» सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

» सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

समाचार

Sharing is caring!

सिरहामा बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको छ । शुक्रबार सिरहा प्रहरीले  मिर्चैया नगपालिका ९ कमल दह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

सो क्षेत्रमा केही व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले २ थान बन्दुक बरामद गरेका हुन्  । घुम्ने व्यक्ति बन्दुक फालेर भागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिप्रसाद वलीले जानकारी दिए ।

बन्दुक फालेर भागेकाहरूको खाजी भइरहेको उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *